पल्लो घर को नारी को लाज देखेर
लाजको ताजमा पवित्रता
झल्कन्छ भने
प्रिये
के त्यो नाङ्गो साधु पवित्र छैन भन्छौ भने तिमि
शिवजी चै आधा पवित्र मान्छु तिमि ?
झुल भित्र नाङ्गो हुनु र झुल बाहिर नाङ्गो हुनु कुन चै पवित्र मान्छु तिमि ?
लाज को पर्दा उघार दिमाग पवित्र बनाउ यो सरिर मा त क छ ?
ससिर लै पवित्र मान्छौ भने तिमि ससिर लै पचौचौ पनि भने तिमि
प्रिये सुन
पापी को माझ मात्र पवित्रता को चर्चा हुन्छ
उघार तिम्रो पर्दा
हटाउ त्यो ला - ज को ताज
दिमाग पवित्र बनौ
सरिर् को त क कुरा नांगै हुन्छ काम क्रिया
दिमाग पवित्र बनाउ